इलाम । मंसिर ४ गते नजिकिंदै गर्दा इलाममा चुनावी माहोल पनि त्यतिकै तात्तिएकाे छ । इलाममा यतिबेला उम्मेदवारी दिनेको पनि होडबाजी नै चलेकाे छ । युवाहरु नयाँ उम्मेदवारीको कुरा गरी रहेकाछन् भने कोही भने विकास बुझेको नेताको खोजीमा रहेका छन् । केही उम्मेदवार भने मतदाता फकाउन घरदैलोमा पुगेर भोट मागिरहेका छन्। कतिपय उम्मेदवार भने कसैलाई…