Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


ओखलढुंगामा निर्वाचन खर्च नबुझाउने ९९८ उम्मेदवार कारबाहीमा

ओखलढुंगा । निर्वाचन कार्यालय ओखलढुंगाले गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे निर्वाचन खर्चको विवरण नबुझाउने ओखलढुंगाका ९ सय ९८ उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन कार्यालयले निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हाे । कार्यालयले यहि भदौ १ गतेदेखि ७ गतेसम्म खर्चको…