इलाम । इलामको चुरे क्षेत्रका स्थानीय बासीन्दाको प्रमुख नगदेवालीको रुपमा सुपारी खेती देखिएको छ । समथर मात्र नभएर यहाँको पहाडी भू-भागमा पनि प्रशस्तै सुपारी उत्पादन हुन थालेकाले कृषकले अन्य खेती मासेर सुपारी लगाउन थालेका हुन् । आम्दानी बढाउनमा लागि स्थानीयस्तरमा नै सुपारी प्रशोधन गरी बिक्री गर्न घरेलु उद्योग सञ्चालन गर्न आवश्यक रहेको देखिन्छ । इलामको…