ओखलढुंगा । ओखलढुंगाका ग्रामीण भेगमा सडक विस्तार भएसँगै सार्वजनिक महत्वका प्राचीन पाटीपौवाहरू प्रयोगविहीन बन्दै गएका छन् । पैदल मार्गलाई लक्षित गरेर बनाइएका पाटीपौवाहररू दुर्गम क्षेत्रमा सडक विस्तार भएपछि प्रयोगविहीन बनेका हुन् । ओखलढुंगामा पञ्चायतकालीन समयमा निर्माण गरिएका २ दर्जन भन्दा बढी प्राचीन पार्टी पौवाहररू रहेपनि पछिल्ला समयमा प्रयोगमा आएका छैनन् । सडकले बनाएको सहजताका कारण…