९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विराटनगर महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले बुधबारदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ । विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा विस्तार…