८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आर्थिक वर्षको उत्तरार्द्धमा प्रदेश १ को बजेट खर्च ५४ प्रतिशत मात्रै

काठमाडौं । आर्थिक वर्षको उत्तरार्द्धमा प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा ५४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । साढे ३४ अर्बको बजेटमा प्रदेश सरकारले १८ अर्ब खर्च गरेको हो । कृषि, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले गरेको खर्चको आँकडा हेर्दा बजेट कार्यान्वयनको अवस्था दयनीय देखिएको छ । आगामी साता असार १ गते साथै प्रदेश…