काठमाडौं । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङगामा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टिपर चालक प्युठानको माण्डबी गाउँपालिका–१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नबिन बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर…