७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोभिड नियन्त्रणका लागि प्रदेश १ द्वारा ४४ करोड विनियोजन

विराटनगर । प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रणका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ आयाव्ययको विवरण (बजेट) प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गर्नुभएको हो । स्वास्थ्य क्षेत्रको सुधारका लागि उक्त रकम विनियोजन गरिएको उहाँको भनाइ छ ।…