२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

प्रदेश १ मा २५१ संक्रमणमुक्त, १२३ जना संक्रमित

विराटनगर, मंसिर २१ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६ जना महिलासहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा दुई, तेह्रथुम, भोजपुर र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा होमआइसोलेशनबाट…