काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुइवटा मन्त्रालय पाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।आज मंगलबार बिहान प्रधानममन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । नाउपाले कृषि मन्त्री र कृषी राज्यमन्त्री पाउने सहमति भएकाले बिहिबार सरकारमा सहभागी हुने नाउपाका एक नेताले जानकारी लिए…