बैतडी । बैतडीको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरदसिंह नेगीमाथि शुक्रबार कुटपिट भएको छ । सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्षमाथि कुटपिट गरेकाे प्रहरीले बताएकाे हाे । शुक्रबार राति साढे ९ बजेतिर वडा नम्बर १ कै जेरो पोइन्टमा रहेको बजारको एक पसलमा दुवै…