८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बैतडीमा राष्ट्रपति रनिङ शिल्डका एक जना खेलाडी घाइते

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सडकमा लड्दा खेलाडी हिरा कुँवर घाइते भएकी छन् । उपयुक्त खेल मैदान नहुँदा पक्की सडकमा दौड गराउँदा कुँवर घाइते भएकी हुन् । दौडमा सहभागी भएकी रौलेश्वर मावि कफलकोटकी खेलाडी कुँवर लडेर घाइते भएकी हुन्। घाइते कुँवरकाे घुँडामा चोट लागेकाे छ । उनकाे अहिले अस्पतालमा उपचार…