Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


कैलालीमा पहिरोबाट विस्थापित भएका बालबालिकालाई न्यानो कपडा

कैलाली । प्रवासी नेपालीहरूकाे आर्थिक सहयाेगमा कैलालीमा पहिरोबाट विस्थापित भएका बालबालिकाहरूलाई न्यानो कपडा हस्तान्तरण गरिएकाे छ । जिल्लाको चुरे गाउँपालिका–४ को पनेरुगडा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका विस्थापित परिवारमा आश्रित बालबालिकाहरूलाई मंगलबार न्यानो कपडा हस्तान्तरण गरिएको हो । कैलालीका पत्रकार वीरेन्द्र रावलको समन्वयमा अमेरिकाको क्यालिफोर्नियाको लसएन्जल्समा बस्दै आएका प्रवासी नेपालीहरू कृष्ण आचार्य, कुमार खड्का, महेश…