८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आर्थिक समृद्धिलाई एजेण्डा बनाउने सुदूरपश्चिम प्रदेशका सांसदको प्रतिवद्धता

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले सुशासन र समृद्धिका लागि काम गर्ने बताएका छन् । प्रदेशसभा सदस्यहरुले पाँच वर्षे कार्यकालमा सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासका एजेण्डालाई संसदमा उठाउने प्रतिवद्धता जनाएका छन् । पहिलो कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति गर्न नपाएको भन्दै अबको पाँच वर्ष जनताका मागलाई सम्बोधन हुने गरी काम गर्ने बताएका छन् । सुदूरपश्चिम…