८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कैलाली–४ मा गठबन्धनको क्लिन स्वीप

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका वीरबहादुर बलायरले नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित हुनुभएको छ । बलायरले २६ हजार १७१ मत पाउनु हुँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाउनु…