महेश कार्कीबाजुरा । बाजुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना शुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकमा आज अपरान्ह् साढे ३ बजेबाट मतगणना शुरु गर्ने सहमती भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना शुरु गर्न बुधबार निर्देशन दिएको भएपनि…