८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुदूरपश्चिमको बजेट संशोधन हुनुपर्ने कांग्रेसको अडान

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने अडान राखेकाे छ । प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गरिरहेका बेला आज (शनिबार) बसेको कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेकाे हाे । त्यसाे नभए बजेट पारित गर्न साथ नदिने उसले जनाएकाे छ । बजेट…