विराज रोस्यारा कैलाली । पछिल्ला दुई वर्षको तुलनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च झनै घटेको छ । अघिल्ला दुई आर्थिक बर्षको ६ महिनाको तुलनामा यो बर्ष खर्च थप खस्किएर ८.९ प्रतिशतमा सीमित भएको हो । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक पुँजीगत खर्च १० दशमलव ३६ प्रतिशत थियो भने आर्थिक वर्ष ७७÷७८ मा…