काठमाडौं, कात्तिक २५ । तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश–१ प्रमुख पर्शुराम खापुङ, कर्णाली तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनुभएको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा उपस्थित हुनुहुन्थ्यो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश–१,…