६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षतिबारे स्थलगत अवलोकनमाः दिपायलका अधिकारीहरुले गराए जानकारी

डोटी, कात्तिक ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा हालै गएको बाढी पहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत अवलोकन गर्नुभएको छ । यसक्रममा बिहीबार सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्कनुभएका उहाँले दिपायलमा त्यस क्षेत्रमा बाढी पहिरोले गरेको क्षतिबारे अधिकारीहरुसँग जानकारी लिनुभएको छ । मनसुन सकिएपछि बंगालको खाडीमा विकसित आँधीका कारण आएको ठूलो वर्षाले देशैभर बाढी, पहिरो र डुबानको…