१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


साँफेबगर र मंगलसेन नगरपालिका ‘सिल’

अछाम, भदौ १५ । अछामको साँफेबगर नगरपालिका र मंगलसेन नगरपालिका थपएक हप्ताका लागि सिल गरिने भएको छ । समुदायस्तरमा संक्रमण फैलिने जोखिम कायमै रहेको भन्दै प्रकोप व्यवस्थापन केन्द्रको आयोजनामा बसेको सर्वपक्षीय बैठकले भाद्र २३ गतेसम्म नगरका १४ वटै वडा सिल गर्ने निर्णय गरेको हो । यस अघि भाद्र १६ गतेसम्मका लागि वडाहरु सिल गर्नेे निर्णय…