काठमाडौं । यही बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवारहरु मतदातालाई आफूतिर तान्न अन्तिम कसरत गरिरहेका छन् । गत वर्षको मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका थिए । तर यादव गत चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो…