काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गर्नुभएको छ । पौडेलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो । यही चैत ३ गते रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा –२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । वैशाख १० मा…