काठमाडौं । मिथिलाञ्चलको प्रसिद्ध धार्मिक यात्रा मध्यमा परिक्रमा साेमबारदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट भगवान श्रीरामको डोला निकालेसँगै पदयात्रा सुरु भएको हो । जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट श्रीरामको डोला निकालेपछि १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ । १५ दिने मिथिला मध्यमा परिक्रमामा नेपाल र…