काठमाडौं । महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास वैष्णवले किर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ । महोत्तरी र रुपेन्देहीको प्रहरी टोलीले आज (आइतबार) वैष्णवलाई उनकाे निवासबाटै पक्राउ गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको बुटवलस्थित मेगा बैंकमा रहेको खाताबाट वैष्णवललाई रकम निकालेको आरोप लगाइएको छ । वैष्णवलाई पक्राउ गरी…