काठमाडौं । छठ पर्वको अवसरमा मधेश प्रदेश सरकारले थप एक दिन सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामले छठको उदाउँदो सूर्यलाई अर्घ दिन समेत सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामनासमेत व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले सामाजिक सद्भावको उत्कृष्ट पर्व छठमा कार्तिक १४ गते…