जनकपुर । धनुषामा स्थानीय तह निर्वाचनको खर्च नबुझाउने ५ हजार भन्दा बढी जनप्रतिनिधिहरु कारबाहीमा परेका छन् । निर्वाचन आयोगको कार्यालय मधेश प्रदेशले जिल्लाको १८ वटै स्थानीय तहमा निर्वाचन लडेका मध्ये निर्वाचन खर्च नबुझाउने ५ हजार ७ सय २६ जनालाई जरिवाना तोकिएको जनाएको हाे । उपमहानगरपालिकादेखि गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूमा उम्मेदवारी दिएकामध्ये ४…