७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बाराका नागरिक विकासप्रेमी अनुहारको खोजीमा

बारा । बारामा स्थानीय तहमा जनप्रतिनिधिले विकासको नाममा गरेको बेथितिले नागरिक दिक्क भएका छन। यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा भने उनीहरु विकासप्रेमी अनुहारको खोजीमा रहेकाे बताएका छन । मधेस प्रदेशअन्तर्गत बारा जिल्लामा पनि दलहरुका गतिविधि निर्वाचनमा केन्द्रित भएका छन । दुई उपमहानगरसहित १६ वटा स्थानीय तह रहेका जिल्लामा सत्ता गठबन्धन र विपक्षी…