६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रदेश २ मा दुई मन्त्रीको सपथ

जनकपुर । नेकपा एकीकृत समाजवादी प्रदेश २ को सरकारमा पनि सहभागी भएको छ । नेकपा एसबाट शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बनाइएको छ । उनीहरुलाई आज प्रदेश प्रमुखले सपथ गराउनु भएको छ । भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजवादी ढिलो गरी सरकारमा गएको हो…