जनकपुर, असोज २० । प्रदेश नम्बर २ का लोकतान्त्रिक समाजवादी पार्टी दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको भन्दै अख्तियारले मारेको छापाको समर्थन गर्नुभएको छ । प्रदेश सभा बैठकमा बुधबार नेता सोनलले प्रदेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमका लागि साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै भन्नुभयो, ‘मुख्यमन्त्री राउतको…