काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो । बैठक बोलाउन मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिपक्षी दलसहित सत्तारुढ दलका सांसदहरुले दबाब दिएपनि आनाकानी गर्दै आएको आरोप छ । प्रदेश सभाको पछिल्लो अधिवेशन नसकिँदै संसदीय दलको…