६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्य

काठमाडौं । पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–२ मा मंगलबार ट्याक्सी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको ट्याक्सी अनियन्त्रित भइ सडकबाट झण्डै दुई सय…