भोजपृुर । सूचना प्रविधि र इन्टरनेटको प्रयोगले विश्वलाई साँघुरो बनाउँदै लगेको छ । यसै सन्दर्भमा प्रविधिमैत्री शिक्षण सिकाईका लागि ईश्वर मन्दिरले पूर्वी पहाडी जिल्ला भोजपुरमा गरेको सहयोग उदाहरणीय बनेको छ । पुर्वी पहाडी जिल्ला भोजपुरमा प्रविधियुक्त पठनपाठनका लागि ईश्वर मन्दिर संस्था कोशेढुङगा भएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विगत ८ वर्षदेखि जिल्लाका डेढ…