७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सडक निमार्ण आयोजना खारेज गरेको भन्दै भोजपुरवासी आन्दोलित

भोजपुर । कोशी प्रदेश सरकारले सडक निमार्ण आयोजना खारेज गरेसगैँ भोजपुरवासी आन्दोलित भएका छन् । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको पालामा श्रोत सुनिश्चित गरी बहुवर्षीय तथा एकल वर्षीय सडकका लागि छुट्याएको आयोजना वर्तमान प्रदेश सरकारले खारेज गरेसगैँ जिल्लामा क्रियाशील राजनीतिक दल तथा नागरीक समाज आन्दोलित भएका हुन् । जिल्लाको उत्तरी क्षेत्र जोडने दिङ्ला–भोजपुर सडक…