७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते एकजनाको मृत्यु

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवा सभाले दिएको जानकारी अनुसार दुर्घनामा परेर गम्भीर घाईते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा परेर हेकिप्टरका क्याप्टेन सुरेन्द्र पौडेल,कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा र बिद्युत प्राधिकरणका कर्मचारी बिक्रम विश्वकर्मा…