२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


माग पूरा नभए मुख्यमन्त्री कार्यालयको गेट नछाड्ने वादी समुदायको अडान

काठामडौं । सुर्खेतमा व्यवस्थित बसोबासको माग गर्दै वादी समुदाय एक हप्तादेखिको धर्नामा छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिसद्को कार्यालय अगाडि धर्नामा बसेका उनीहरुको मागको भने सुनुवाइ हुन सकेको छैन । दैलेख र कालीकोटबाट करिब २ सयको संख्यामा आएका वादी समुदायहरु दिनभर धर्नामा र रातपरेपछि खुल्ला चौरमा बस्दै आएका छन् । खेतीपातीका लागि स्थायी लाल…