१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


कर्णालीको पहिलो चौमासिक बजेट खर्च चार प्रतिशत

कर्णाली, मंसिर २२ । अघिल्ला वर्षहरु झैँ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले पहिलो चौमासिक अवधिमा रु. एक अर्ब १२ करोड ९९…