जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर संकलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर संकलनमा डिजिटल प्रणाली लागू गरिएको बताउनुभयो । पालिकाभरका सात ओटै वडामा यो…