मानबहादुर वलीसुर्खेत । प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक बुधबार पनि अवरुद्ध भएको छ । बुधबार बसेको आठौं अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसद्ले उभिएर विरोध जनाएपछि बैठक चल्न नसकेको हो । एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापालाई बर्खास्त गर्न माग राखेर बैठक अवरुद्ध गर्दै आएको हो । यसबिषयमा बुधबार बसेको…