१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


कोदो लगाउने किसानलाई अनुदान

बागलुङ, कात्तिक २८ । बागलुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षण नीति ल्याएको छ । कोदोको ठाउँमा अरू खेतीपाती गर्दा यसको उत्पादन कम हुन थालेपछि नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने नीति ल्याएको हो । ढोरपाटन नगरपालिकाले कोदो बालीको संरक्षण गर्दै धेरै उत्पादन गर्ने नीति बनाएपछि कोदो खेती गर्ने कृषकहरुसमेत उत्साहित भएका छन् । कोदोको ढिडो सहरका…