१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


गण्डकी प्रदेशमा ७८ जना कोरोना संक्रमित थपिए

गण्डकी, कात्तिक ११ । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ६ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का ५५, कास्कीका ९, बाग्लुङका ५, म्याग्दीका ४,…