पोखरा, भदौ ३० । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । भदौ २५ गते अस्पताल भर्ना गरिएका ती वृद्धमा भदौ २८ मा कोरोना पुष्टि भएको थियो । क्यान्सरका बिरामी रहेका उनको सोमबार राति ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले…