१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौं : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । उपप्रमुख डंगोलले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह÷पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।…