१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


रेडक्रस सोसाइटीका पदाधिकारीमा रहेको समस्या चाँडै समाधान गर्छौं : मन्त्री थापा

काठमाडौं । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले नेपाल रेडक्रस सोसाइटीको कन्द्रिय पदाधिकारीमा भएको समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय रक्तसञ्चार केन्द्रको ५९ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापामगरले दैविक विपत्ति भएका क्षेत्रमा सबैभन्दा पहिला सहयोगका लागि रेडक्रस नै पुग्ने गरेको…