काठमाडौं । गोरखामा जिप दुर्घटनामा परी एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने ४ जना पुरुष र १ महिला पाँचैजना एउटै गाउँका रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा गएराति दुर्घटना भएको हो ।…