रसुवा । गोसाइकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माणाधीन १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम मजदुरहरूले तेस्रो दिन पनि ठप्प पारेका छन् । चिनियाँ ठेकेदार सीडब्लुई कम्पनीले दुई महिनाभन्दा बढीको पारिश्रमिक नदिएको र कामको समयसमेत घटाएकाले कार्यालयमा ताला लगाइ काम बन्द गरेको मजदुरले बताएका छन् । दैनिक दश घण्टा काम गर्न पाउनु पर्ने र समयमै…