हेटौंडा, माघ ७ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट सुरु भएको छ । प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमको बचाउ गर्दै जनता सामु नयाँ जनादेशको विकल्प नभएको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँले प्रतिनिधि सभा विघटन गरेर नेकपाले आम नेपाली…