२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर, असोज ३० । कोरोना सङ्क्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले शुक्रबार जारी गर्नुभएको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ । महालक्ष्मीमा शुक्रबार दिउँसो साढे दुई बजेसम्म सङ्क्रमित…