सिन्धुली । माघ महिनाको अन्तिममा सिन्धुलीको कालीमाई र कमलामाई मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भीड लागेकाे छ । सिनधुलीमाडीमा रहेकाे कालीमाई र गौमती र कमला नदीको दोभानमा अवस्थित कमलामाई मन्दिरमा माघ महिनाभर भाकल बुझाउने र पूजा आजा गर्ने भक्तजनहरुको भीड लागेकाे हाे । काली र कमलामाई मन्दिरमा दर्शन गरी पूजा अर्चना गर्न आउने श्रद्धालु भक्तजनहरुले कमलामाई…