हेटौंडा । बागमती प्रदेशका मुख्मयन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा ११ वटा मन्त्रालय कायम रहने बताउनुभएको छ । प्रदेशको मन्त्रालय घटाउन गठित कार्यदलको सुझाव सहितको प्रतिवेदन मंगलबार बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले ११ वटा मन्त्रालय कायम गर्ने बताउनुभएको हो । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलले मंगलबार प्रतिवेदन…